बिश्व

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गीत

भारतमा आयोजित भारतीय राष्ट्रिय काँग्रेसको राजनीतिक कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाएको छ । राहुल गान्धीले शुरु गरेका भारत जोडो यात्राको क्रममा आयोजित समारोहमा राष्ट्रिय गीत बजाउन अनुरोध गरेपछि नेपालको राष्ट्रिय गीत ‘सयौं थुँगा फूल’ बजाइएको हो ।    Here is the full video: 1 min of entertainment & 57 seconds of respect.•Rahul Gandhi asked to play national SONG.•They played national anthem of Nepal.•They stopped and played national…

Page 13 of 22