अख्तियार

सुशासन कुन चराको नाम हो सरकार !

राज्यमा सुशासन तब मात्र कायम हुन्छ जब त्यस्तो सुशासन राख्ने, नीति बनाउने र लागू गर्ने निकायबीच समन्वय र सहकार्यको वातावरण बन्छ । तर, यहाँ त कस्तो देखियो भने आफूकहाँ परेका उजुरीलाई वर्षौंसम्म किनारा नलगाउने, उल्टै फाइल खिच्ने र सरोकारवाला पक्षसँग मोलमोलाइ गर्ने ।  सामान्य नागरिकले बुझ्ने भाषामा भन्दा कतिखेर सवारीचालकले थोरै लेन नाघ्छ वा सानो त्रुटि गर्छ भनेर ढुक्ने ट्राफिक प्रहरीकै शैलीमा राज्यका निकायहरुले काम गरिरहेको देखिएको छ । चाहे त्यो अख्तियार होस् वा संसदका वि…

Page 1 of 2