जनमत पार्टी

जनमतका राष्ट्रिय सचिवसहित सात जना निलम्बित

सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जनालाई कारबाही गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा सात जनालाई निलम्बन गरिएको छ ।  राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मर्चेया नगरसचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्व जिल्लाअध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका छन् ।  पार्टीको नीति निर्देशन र विध…