नेपाली सेना

दरबार हुँदा र नहुँदाका दुःख

डराउनुपर्ने मान्छे वा संस्था नहुँदा कस्तो बेथिती बढ्छ भन्ने कुरा नेपाली सेनामा हेरे पुग्छ । जब राजाको शासनमा मुलुक थियो, सेनामा भ्रष्टाचारको ‘भ’ पनि खासै सुनिँदैन थियो । अहिले प्रधानसेनापतिपिच्छे भ्रष्टाचारका फेहरिस्त उत्रिने स्थिति छ । राशन, टिएडिएदेखि विभिन्न खरिद मामिलासम्म सेनाभित्र आर्थिक अनियमितताका अलग अलग फेहरिस्त उत्रिने गरेको छ । अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने, सम्पत्ति शुद्धिकरणले हेर्न पनि नमिल्ने स्थितिमा सेनाभित्र अनियमितता फस्टाएको हो । निजगढबा…

Page 3 of 4