नेपाली सेना

सेनाको दुई वटा हेलिकोप्टरमा दुई दर्जन भीआईपी

नेपाली सेनाको दुई वटा हेलिकोप्टर केही बेरअघि काठमाडौं विमानस्थलबाट पूर्वतर्फ उडेको छ । कल साइन एनए ०५३ एमआई र एनए ०३८ हेलिकोप्टरमा २१ जना काभ्रेपलाञ्चोकको पाँचखालतर्फ उडेको बताइएको छ ।  सेनाको पाँचखालस्थित तालिम केन्द्रमा आयोजित संयुक्त राष्ट्र संघसम्बन्धी कार्यक्रममा सहभागी हुन उच्चपदस्थ अधिकारीहरु प्रधान सेनापति प्रभुराम शर्माको नेतृत्वमा बिहान साढे ९ बजे त्यता गएका हुन् ।  पाँचखाल गएका अन्यमा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्…

Page 4 of 4