बैठक

अध्यक्षको उताको घरछेउमा डाकिएको एमाले बैठक यतै सर्यो

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने तय भएको एमाले केन्द्रीय कमिटी बैठक ललितपुरमा सारिएको छ । पहिलो पटक उपत्यका बाहिर बस्ने भनिएको बैठक एमालेले विशेष कारण देखाएर अन्तिम समयमा ठाउँ सारेको हो ।   वैशाख २८, २९ र ३० गते झापामा बस्ने निधो भएको बैठक सोही मितिमा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । संसदको बजेट अधिवेशन शुरु भएकाले नेताहरु संसद बैठकमा व्यस्त हुनुपर्ने हुँदा बैठक यतै सार्नुपरेको एमालेले जनाएको छ ।  चुनावलगत्तै…

Page 3 of 5