बैठक

काँग्रेसले अबदेखि दुई दुई महिनामा बैठक राख्ने

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज २ गते डाकेको छ । साउन २ गतेदेखि जारी बैठक हिजो राति सम्पन्न भएको हो । सोही बैठकले आगामी मंसिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ ।​​​​​ त्यसैगरी काँग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक र भदौ १० देखि २४ गतेसम्म समुदायमा काँग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय पनि हिजो सम्पन्न बैठकले गरेको छ ।

Page 2 of 5