बैठक

मतदान शुरु भएको एक घण्टापछि रवि लामिछानेको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेबारे निर्णय गर्न बिहान ११ बजे बैठक बोलाएको छ । तर, राष्ट्रपतिको निर्वाचनमा मतदान कार्य बिहान १० बजेदेखि शुरु भइसकेको छ ।  सोही निर्वाचनमा गरिने मतदानबारे निर्णय गर्न रवि लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीले एक घण्टापछि संसदीय दलको बैठक बोलाएको छ । बैठकले उम्मेदवारहरु रामचन्द्र पौडेल वा सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने वा राप्रपाजस्तै तटस्थ बस्ने भन्ने निर्णय गर्ने बताइएको छ । प्रतिनिधि सभा…

Page 4 of 5