दुर्घटना

गोरखाबाट आएको यात्रुवाहक बस ४८ घण्टासम्म सम्पर्कविहीन

गोरखाबाट अस्ति बिहान काठमाडौंतर्फ प्रस्थान गरेको बस ४८ घण्टा बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन । लापुबेसीबाट शुक्रबार बिहान ७ बजे छुटेको यात्रुबाहक बसबारे खोजी गरिदिन आग्रह गरिएको छ । ना.४ ख २२७० नम्बरको बसमा कति यात्रु थिए भन्नेबारे केही जानकारी छैन । दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति १० बजेसम्म धादिङको खानीखोला पुगेको जानकारी भए पनि त्यसपछि थाहा नभएको बताए ।  बसमा कति यात्रु थिए भन्नेबारे पनि जानकारी नभएको उनले बताए । बस र त्…

Page 22 of 114