समाचार

दिल्ली दूतावासमा झण्डै दुःखद्

अघिल्लो हप्ताको आकस्मिक बर्षात् हुँदा जाडो घट्ने अवसर त बन्यो, तर यसैले सिर्जना गरेको एउटा सामान्य क्षतिको बहानामा सरकारी कोषको केही करोडमाथि दखल पुगेको छ । अर्थात्, त्यस्तै बहानामा नेपाल सरकार दिल्लीस्थित नेपाली दूतावासलाई थप केही करोड रकम निकासा गर्न बाध्य हुने अवस्था आइलागेको छ । राजनीतिक मामिला हेर्ने सहचारी (अट्याची) बुद्धमाया भट्टराई र कन्सुलर शाखाकी अस्मिता न्यौपाने गत शुक्रबार अफिस जान ठिक्क परिसकेका थिए । कोठाबाट निस्कन पनि पाएका थिएनन् । दिल्ली दूतावासस्थित निवासको छ…

Page 1149 of 1154