समाचार

नेपालीको सपना पूरा हुँदा चीन दङ्ग-कार्यवाहक राजदूत वाङ्ग सिन

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताउनुभएको छ । आज विमानस्थल उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विमानस्थल निर्माण सम्पन्न भएसँगै पोखरावासीको ५० वर्षदेखिको सपना पूरा भएको पनि उल्लेख गर्नुभयो । चिनियाँ डिजाइनमा बनाइएको विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उहाँको भनाइ छ ।  पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक रहेको भन्दै वाङले थप्नुभयो, ‘ …

Page 1154 of 1304