समाचार

शरीरमा पेट्रोल छर्कनेको संख्या बढ्यो,रविका नाममा पनि असफल प्रयास

माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडिको मुख्य सडकमा इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । तत्काल उध्दार गरेर अस्पताल पुर्याइएका उनको ८० प्रतिशत शरीर जलिसकेकाले भोलिपल्ट बिहान उपचारको क्रममा मृत्यु भयो । आचार्यको मृत्युपछि नेपाल प्रहरी र नेपाल आयल निगमले बोतल, जर्किनलगायत भाँडामा खुल्ला रुपमा पेट्रोलियम पदार्थ खरिद बिक्रीमा रोक लगाएको छ । प्रहरीले खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाए पनि आफ्नो शरीरमा पेट्…

Page 1157 of 1380