समाचार

कम्युनिष्ट नेताहरु पालैपालो बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । हिजो साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उहाँहरुबीच ४५ मीनेट वार्तालाप भएको बताइएको छ । अध्यक्ष नेपाल त्यहाँबाट साँझ ७ बजेर ४५ मीनेटमा निस्कनुभएको हो । निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएलगत्तै प्रमुख दलका शीर्ष नेताहरुबीच दौडधुप चलेको छ । हिजै बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह…

Page 1160 of 1278