समाचार

सिंहदरबारमा सम्पत्ति शुध्दिकरणसम्बन्धी सचिवहरुको बैठक भर्खर सकियो

मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा सिंहदरबारमा बसेको सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय समितिको बैठक सकिएको छ ।  बिहान १० बजेदेखि चलेको बैठक भखरै समापन भएको हो । बैठकमा प्रधानमन्त्री कार्यालयका कानून सचिव धनराज ज्ञवाली,अख्तियारका सचिव डा.रामप्रसाद घिमिरे,परराष्ट्र सचिव भरतराज पौडेल,कानुन मन्त्रालयका सचिव उदयराज सापकोटालगायतको उपस्थिति थियो । त्यस्तै,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका अतिरिक्त महानि…

Page 1162 of 1278