समाचार

नेहालाई सघाउन गएकी कुमारी आमा प्रहरीको कब्जामा

दाइजोको निहुँमा श्रीमानद्वारा कुटपिट गरी घरबाट निकालिएकी महोत्तरीकी नेहा चौधरी पक्राउ परेकी छन् । आज दिउँसो रामगोपालपुर सडकमा आन्दोलन गर्ने क्रममा प्रहरीले चौधरी र कुमारी आमा निहारिका राजपुतलाई एकै स्थानबाट नियन्त्रणमा लिएको हो ।  श्रीमान डा. पंकज चौधरीलाई मात्र नभई सासू ससुरालाई पनि कारबाहीको माग गर्दै चौधरी आन्दोलनमा छिन् । श्रीमान र उनको परिवार मिलेर आफूलाई पीडा दिइएको उनको आरोप छ । उनलाई साथ दिन निहारिका पनि आन्दोलनमा सहभागी भएकी थिइन् । प्रदर्शनका क्रम…

Page 1163 of 1278