समाचार

कुटेर मारेको अभियोगमा एक जना पक्राउ

जग्गाको विषयलाई लिएर कुटिकुटी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गर्दा चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या भएको थियो । हत्या अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाताका ६५ वर्षीय पुकार रायलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ। पुकार राय,उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको…

Page 1166 of 1278