समाचार

मुस्लिम आयोगका अध्यक्ष मध्यराती फेरि सुटुक्क विदेशतिर

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी हिजो राति फेरि विदेश गएका छन् । उनी साढे १० बजे संयुक्त अरब इमिरेट्सको दुबईतर्फ प्रस्थान गरेको बताइएको छ । अन्सारी हिमालय एअरलाइन्सको उडान नम्बर एच ९५६५ बाट ००३००३९ नम्बरको राहदानीमा त्यसतर्फ गएको अध्यागमन स्रोतले बताएको छ । यसअघि भदौ १८ गते राति विमानस्थलको विशिष्ट कक्षबाट आफ्नो कारमा राखेर दुबईबाट सँगै आएका रिजवान आलमलाई भगाएको आरोप लागेका अन्सारी हिजो फेरि त्यता जानुको प्रयोजन खुलेको छैन । १ करोड ६९ लाख रुपैयाँ धोखाधडीक…

Page 1168 of 1277