समाचार

रविको पार्टीभित्र भाँडभैलोको संकेत,महामन्त्रीमाथि ‘क्लब’ चलाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले समानुपातिक सूचीमा मनोमानी गरेको भन्दै रवि लामिछाने नेतृत्वको पार्टीभित्र असन्तुष्टि चुलिएको छ । समानुपातिकतर्फ १३ जना सदस्यको नाम छान्दा आफ्नी गुरुआमा डा. चन्दा कार्कीलाई नियम मिचेर सांसद बनाएपछि उनीविरूध्द केन्द्रीय सदस्य गणेश कार्की र दीपक बोहोरा समूह खनिएको हो ।  केन्द्रीय सदस्य कार्कीले पार्टी महामन्त्री ढकालले आफ्नी गुरुआमालाई गुरुदक्षिणा दिएपछि आफू र अर्का केन्द्रीय सदस्य दीपक बोहोरा सांसद नभएको दाबी गरेका छन् । पा…

Page 1170 of 1277