समाचार

पोखरामा रोकियो कार्यक्रम,जहाज कम्पनीहरुसङ्ग मागियो फिर्ता रकम

कास्कीको पर्यटकीय नगरी पोखरामा आयोजित नेपाल बार एशोसिएशनको कार्यक्रम अन्तिम समयमा एकाएक रद्द भएको भएसङ्गै टिकट काटिसकिएका वकिलहरुको पैसा फिर्तावारे पत्राचार शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा आउने भएपछि पोखरामा स्थगित कार्यक्रम हिजोबाट काठमाडौंमा शुरु भएको छ ।  प्रधानन्यायाधीश जबराको हातमा निलम्बन फुकुवाको पत्र परेसङ्गै बारका पदाधिकारीहरु कामकाज छोडेर सर्वोच्च अदालतको गेटमा धर्ना दिन कस्सिएका थिए । संसद सचिवालयका महासचिव डा.भरत गौतमले प्रधानन्यायाधी…

Page 1171 of 1277