समाचार

दाङ्गमा अपरिचित व्यक्तिको बाइक र लाश फेला पर्यो

घोराही-२ रामपुरको वालिम खोला पुल छेउमा एक अपरिचित व्यक्तिको बाइक र लाश फेला परेको छ । बिहान स्थानीयहरु हिंड्डुल गर्दा बाइकसहित मृतक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   "घटना हेर्दा हिजोको जस्तै देखिन्छ । घटनास्थलमा हामी आज बिहान सात बजे पुगेका थियौँ । घोराहीबाट हसिपुर जाँदै गर्दा बाइक अनियन्त्रित भएको जस्तो देखिन्छ । रा.२ प ४८९२ नम्बरको बाइक सडकबाट करिब ४८ फीट तल खसेको रहेछ ।तर,बाइक भने केही भएको छैन । लाशलाई पोष्टमार्टमको लागि लाने तयारी गरे…

Page 1172 of 1277