समाचार

संसदीय दलको कार्यालयमा तीन नेताबीच सुटुक्क सल्लाह

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आएसङ्गै यतिखेर राजनीतिक दलका नेताहरु भेटघाटमै व्यस्त छन् ।   अब बन्ने नयाँ सरकार र पावर शेयरिङ्गको विषयमा विभिन्न दलका नेताहरुबीच निरन्तर छलफल भइरहेको छ ।  यसैक्रममा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भर्खरै मात्र तीन नेताबीच भेटवार्ता शुरु भएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल…

Page 1175 of 1277