समाचार

खुल्न सकेन १६ बर्षकी किशोरी आत्महत्याको कारण

ललितपुरको सानेपा बस्ने सदिक्षा चौधरीको आत्महत्याको कारण खुल्न सकेको छैन । हिजो राति १६ वर्ष चौधरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । तर,२४ घण्टा बितिसक्दा पनि आत्महत्याको कारण खुल्न नसकेको ललितपुर प्रहरीले जनाएको छ ।  सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ७ बसाङकोटी घर भई हाल सानेपामा बस्दै आएकी चौधरीले आफ्नै कोठाको पङ्खाको हुकमा सलको पासो लगाएर ज्यान फालेकी हुन् । बाहिरबाट आएर सरासर कोठामा छिरेको केहीबेरमा उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ । किशोरी…

Page 1176 of 1277