समाचार

ठेकेदार र जनप्रतिनिधिको अनुहार मुसुक्क,मन्दिरको बजेट भुसुक्क

काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङस्थित गणेश मन्दिर निर्माण शुरु गरेको दुई बर्षसम्म बेवारिसे अवस्थामा झार पलाएर बसेको छ । जब बिभिन्न अनलाइन मिडियाहरुमा रकम घोटालाको कुराहरु बाहिर निस्किए तब बल्ल तल्ल मरिमेटी अझकल्टो मन्दिरको निर्माण शुरु गरियो । गत दशैँ छेकातिर मन्दिर निर्माण गरियो,तर रङ्गचाहिँ पछि लगाउनुपर्छ भन्दै शिला स्थापना गरेर मात्र छोडेकोमा आजसम्म पनि रङ्गरोगन हुन सकेको छैन । दुई बर्षसम्म बेवारिसे रहेको उक्त मन्दिरमा यति लाख बजेटमा निर्माण भ…

Page 1179 of 1277