समाचार

सरकारले धान नकिनेपछि किसानहरु आन्दोलनमा

सरकारी निकायले धान खरिद प्रक्रिया अघि नबढाउँदा आफूहरु मर्कामा परेको भन्दै किसानहरुले आन्दोलन घोषणा गरेका छन् । काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा बसेको अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।  किसानहरुको समस्याहरुलाई सशक्त रुपमा उठान गर्दै सरकारलाई जवाफदेही बनाउन र दबाब सिर्जना गर्न चरणबद्ध आन्दोलन गर्न लागेको महासंघले बताएको छ । केही बेरअघिबाट शुरु भएको ‘आन्दोलन घोषणा कार्यक्रम’ मा …

Page 1178 of 1277