समाचार

रविको पासपोर्ट र नागरिकता खोज्दै नेपाल प्रहरी अमेरिकी दूतावासमा

नेपाल प्रहरीले हालै निर्वाचित माननीय रवि लामिछानेको अमेरिकी नागरिकता र राहदानीको विवरण पठाइदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दूतावासलाई परराष्ट्र मन्त्रालयमार्फत् पत्र लेखेको बताइएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र सोसम्बन्धी भएका निर्णयका बारेमा जानकारी दिन,’ पत्रमा आग्रह गरिएको छ । यसअघि जिल्ला प्रहरी परिसर काठमाड…

Page 1180 of 1276