समाचार

महेस बस्नेतविरुद्ध सर्वोच्चमा रिट

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ मा पुनः निर्वाचन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ । धाँधली गरेर आफूलाई हराइएको जिकिर गर्दै उहाँले परिणाम घोषणा बदर गरि पुनः चुनावको माग गर्नुभएको हो ।  रिटमा खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाउनु भए…

Page 1167 of 1278