समाचार

दुर्घटनामा परेका समाजवादीका नेता भुसालको स्वास्थ्य अवस्था सामान्य

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।  नयाँ बानेश्वरमा सवारी दुर्घटनामा पर्नुभएको उहाँले आफूलाई गम्भीर खालको चोटपटक नलागेको जानकारी गराउनुभएको हो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले मेडिकल टेस्टको रिपोर्टहरु सामान्य रहेको बताउनुभएको छ ।  नेता भुसालले भन्नुभएको छ,‘सडक दुर्घटनाका कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या न…

Page 1161 of 1380