समाचार

विश्वकप सकियो, सट्टेबाजी पक्राउको क्रम जारी

कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्रेको छ । काठमाडौंको मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको प्रहरीको आरोप छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत् कुराकानी गरेको भेटिएको छ । श्रेष्ठले १ करोड ४ लाखभन्दा बढी कारोबार गरेको भेट…

Page 1155 of 1279