समाचार

शिशा फोरेपछि पैसा सर्लक्कै

कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का सांसद मोहनबहादुर बस्नेत भन्नासाथ धेरैले राजनीतिक संस्कार कम, ‘गुण्डागर्दी’ र थर्काउने मर्काउने नेताको रूपमा बढी चिन्छन् ।  तातोपानी भन्सारमा धेरै पटक गएर कर्मचारीको सातो खाएका छन्, ठूलो स्वर र ज्यानले गर्दा पनि त्यसो गर्न सजिलो छ । जिल्लामै आतंक मच्चाउने बस्नेतले सुरक्षाकर्मीको बाक्लो उपस्थित रहने र सरकारी कर्मचारीको मुटु सिंहदरबारमै गएर उपद्रो मच्चाएका छन् । माओवादी सिफारिसमा अर्थ मन्त्रालयले करोडौ…

Page 1146 of 1154