समाचार

शीतल निवासलाई निर्मल निवासबाट सोधनी- के लिएर आउने होला ?

‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको थियो तर त्यो सोधनी औपचारिकता त थियो नै राष्ट्रपतिकी कान्छी सुपुत्रीको वैवाहिक समारोहमा आफू सामेल हुने जानकारीसमेत त्यसैमा लुकेको थियो । ५० वर्षअघि सोही भवनमा कोमल राज्यलक्ष्मीलाई भिœयाएका ज्ञानेन्द्रले अस्ति स…

Page 1145 of 1149