समाचार

विमलेन्द्रसँग देउवा यसर्थ बमबम

‘यो विमल एक्लै हिँड्न खोज्दैछ । आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहाँ हुन्छ भनेको ?’ गृहमन्त्री विमलेन्द्र निधीले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहेको, निर्देशन मानिहाले पनि आफूलाई बद्नाम गरेर चोख्खिन खोजेको भन्दै २८ गते साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे । कारण थियो, उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्रप्रतिको विश्वास घट्नु । विषय थियो, प्रहरी महानिरीक्षक नियुक्ति । ‘२६ गतेदेखि भनेको भन्यै’छु ।…

Page 1143 of 1149