समाचार

कमरेडको हातमा कुकुर ?

कतै तपाईंले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुबै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो ग¥यो…!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलाई छोएको पनि छैन । कुरा अर्कै छ । उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले चितवन सौराहाकी पार्वती कुमाललाई सांसदमात्र बनाएनन्, श्रीमान्सँग भेटघाट नहुने गरी आफूसँगै राखे । उनी मन्त्री छँदा धेर…