समाचार

उताबाट उठाउने, अरुलाई लुटाउने

‘माई नेपाल एडभेञ्चर टुर्स एण्ड ट्राभल्स’ नामको निजी कम्पनीले राजधानीका पाँचतारेदेखि धुलिखेल, नगरकोट तथा पोखराका होटलसम्मको लाखौं बिल भुक्तानी नगरेको आरोप छ ।  दीपक फुयाँल प्रवन्ध निर्देशक रहेको उक्त टुर्स एण्ड ट्राभल्समा छवि कार्यकारी निर्देशक छन् भने मार्केटिङ तथा सेल्सको विभागीय प्रमुख राजारामले हेर्ने गरेका छन् । स्रोतका अनुसार होटल एशोसियसनका अध्यक्ष नै सो ट्राभल्सबाट सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । ¥याडिशन होटलले उनीहरूबाट ५० लाख हाराहारीमा पाउनु…

Page 1147 of 1154