समाचार

एक क्विन्टल सुन तस्करीमा संलग्न थप छ जना पक्राउ

गत साताको एक क्विन्टल सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा थप छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी र तीन जा भन्सार एजेन्टलाई नियन्त्रणमा लिएको जनाइएको छ । आज राजधानीबाट पक्राउ परेकामा भन्सार कर्मचारीहरु सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ हुन् । त्यसैगरी भन्सार एजेन्टहरुमा सुदर्शन गौतम, यादव पराजुली र रुक्मिना सुब्बा पक्राउ परेका छन् । उक्त काण्डमा हालसम्म प्रकाउ पर्नेको संख्या १६ पुगेको छ ।  मोट…

Page 1458 of 2011