समाचार

जुम्लामा अज्ञात समूहद्वारा सात घर र ट्याक्टरमा आगजनी

जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले लगाएको आगोका कारण सात घर जलेर नष्ट भएका छन् । गुठीचौर–४ का विभिन्न गाउँका सात घरमा आगजनी गरिएको बताइएको छ । समूहले सडकमा राखिएको ट्याक्टरमा समेत आगो लगाएको छ । प्रहरीका अनुसार धवलपुर गाउँमा प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउलीका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडाका लालचन्द्र सार्की र बिगारेका भीमप्रसाद जैसीको घरमा आगो लगाइएको हो । मध्यरातमा आगो लगाएपछि अज्ञात समूह भागेको थियो । घटनाबार…

Page 1460 of 2011