समाचार

सन्दिप क्षेत्रीको ‘ह्वाट द फ्लप’ बन्यो साँच्चिकै ‘फ्लप’

कान्तिपुर टेलिभिजनले विवादास्पद शो ‘ह्वाट द फ्लप’ को प्रसारण बन्द गरेको छ ।    गत असार २३ गते शनिबारको श्रृंखलामा अभिनेता पल शाहसँग सञ्चालक सन्दीप क्षेत्रीले लिएको अन्तरवार्ता विवादमा परेपछि कान्तिपुर उक्त कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको हो । कार्यक्रममा सञ्चालक क्षेत्रीले महिलाबारे निकै हल्का र गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका थिए ।  अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उक्त श्रृंखला युट्युबबाट हटाइएक…

Page 1463 of 2011