नोट अफ डिसेन्ट

प्रधानमन्त्रीज्यू, यति कुरा पढिदिनोस्

नवराज अर्याल मुलुक सम्पन्न र समृद्ध बनाउने काममा सरकारकै मुख्य भूमिका रहन्छ । तर मुलुकभर सरकारी स्वामित्वको उद्योगधन्दा र कलकारखाना भने कहिल्यै चलेनन् । हेटौंडा देशकै सबभन्दा सम्पन्न र सम्भावना बोकेको प्रदेश नम्बर ३ को राजधानी हो । औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौंडा कपडा, हेटौंडा छाला, धानचामल मिललगायत उद्योग उहिल्यै बन्द भए । राज्यले चलाएका उद्योगधन्दा बन्द भए पनि विदेशी लगानीका बहुराष्ट्रिय कम्पनी भने राम्ररी चलिरहेका छन् । साना, ठूला र बहुराष्ट्रियसमेत गरी यस क्षेत्र…

Page 9 of 11