नोट अफ डिसेन्ट

भरतपुर विवादमा यिनको भूमिका

अनिल शर्मा भरतपुर महानगरपालिका–१९ को मतगणना विवाद धेरै अर्थ बोकेर पटाक्षेप भएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष दाहालको गृहजिल्ला हो । जहाँ आफ्नै पार्टीभित्र लामो समयदेखिको लफडापछि छोरी रेणु दाहाललाई मेयर पदमा उठाइएको थियो । भरतपुरमा जन्मकालदेखि नेपाली राजनीतिको पहिलो स्थानमा रहँदै आएको कांग्रेस र बहालवाला प्रधानमन्त्रीको पार्टीबीच गठबन्धन भएको थियो । भरतपुरको चुनावमा हार्दा एमाले बराबर कांग्रेस र माके मिलेर पनि कमजोर रहेको सन्देश जान्थ्यो । निर्वाचनको नजिक…

Page 8 of 9