बुझे फुर्केलान्, नबुझे त के होला होला !
विभिन्न कारणवश रिक्त केही स्थानीय तहको निर्वाचन मंसिर १६ गते सम्पन्न भएको छ । त्यसको नतिजा विश्लेषण गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हौसिएको छ भने पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो पार्टी एमालेले आत्मसमीक्षा गर्नुपर्ने देखिएको छ ।
४१ स्थानका लागि भएको चुनावमा एमाले र कांग्रेसले केन्द्रीय र संघीय सत्तामा साझेदारी गरेजस्तै केही ठाउँमा प्रतिस्पर्धा र कतैकतै सहमति गरे । धेरैजसो ठाउँमा एक्लाएक्लै खडा भए । साना वामपन्थी दलले भने कतिपय स्थानमा तालमेल गरेकै …