राजनीति

प्रधानमन्त्री विराटनगर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ । उहाँ बिहान ११ बजे विराटनगर हुँदै सुनसरीको इटहरी पुग्ने बताइएको छ ।  प्रधानमन्त्री ओली इटहरीमा नेपाल जेसिसको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्री आजै साँझ ५ बजे राजधानी फर्कने कार्यक्रम छ ।  

Page 312 of 929