राजनीति

प्रहरीभित्र ‘हनिट्रयाप’,१ वर्षमा ७ ठाउँ फलिफाप

मायाजालमा पारेर फसाउने र पैसा असुल्ने-सर्वसाधारण हनीट्र्यापको फन्दामा पर्दा उध्दार गर्ने प्रहरी संगठन आफैभित्र पनि यस्तो धन्दा मौलाएको छ भन्दा धेरैलाई आश्चर्यचकित लाग्ला तर यो तीतो सत्य हो । यस्तो सूचीमा डिआइजीदेखि एसएसपी,एसपी,डिएसपी र  इन्सपेक्टरसम्म पनि छन् ।  तिनलाई अरुले सेक्नै पर्दैन,आफ्नै कर्मचारी काफी छन् । यसवीच तल्लो दर्जाका महिला कर्मचारीले मायाजालमा पारेर हाकिमसङ्ग अनेक फाइदा उठाउने गरेको पाइएको छ ।  शुरुमा होटल,रेष्टुरेण्ट,क्वार्टरको भेट । मोबाइलम…

Page 315 of 929