बालेन : चमत्कारी कि तानाशाह ?
- वशिष्ठ शर्मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साँच्चै नै चमत्कारी नै छन् । बहुदलीय प्रजातन्त्रको अभ्यासमा काठमाडौं जस्तो राजनीतिको चरम भड्खालोमा स्वतन्त्र रुपमा निर्वाचित भए । आफूलाई ठूलो दल भन्नेहरुको हैसियत देखाइदिन जनताले पनि युवा पुस्तालाई नै रोजे । त्यसैको परिणाम बालेनको रजगज काठमाडौंमा जारी छ ।
मुलुकको प्रधानमन्त्री र एउटा स्थानीय तहको मेयरबीच सामाजिक सञ्जालमा टकराव हुने गरेको छ । उनै प्रधानमन्त्रीको दलका उपप्रमुखसहित धेरैजसो अध्यक्ष बाले…