अमेरिकाले अघि सारेको धार्मिक नीतिप्रति विप्लवको आक्रोश
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकारले अघि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिप्रति विरोध जनाएको छ ।
सो पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले आज विज्ञप्ति जारी गर्दै अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले 'अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता तथा विश्वास अलिएशन' नामक सञ्जाल खडा गरेको बताएका छन् ।
‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ । वास्तवमा त्यो जनताको…