राजनीति

एमाले केन्द्रीय कार्यालयमा कसले नचाइन् खुकुरी ?

सत्ता नेतृत्व गरिरहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा दिउँसै खुकुरी नचाउने कार्यकर्ताको पहिचान भएको छ ।  एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकअघि आज दिउँसो च्यासलमा दुई पक्षीय झडप भएको थियो । त्यसक्रममा पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव मन्दिरा श्रेष्ठले नाङ्गो खुकुरी नचाएकी हुन् । आज र भोलि दुई दिन बस्नेगरी महासंघले तेस्रो बैठकको आयोजना गरेको थियो । बैठक शुर…

Page 372 of 947