राजनीति

रविलाई हिरासतमा लामखुट्टेले टोकेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई लामखुट्टेले टोकेको  भन्दै चिन्ता गरेकी छन् ।   उनले हिरासतमा लामखुट्टे भगाउने धुप वा लिक्विडको व्यवस्था गरिदिन गृहमन्त्रीसँग अपिल गरिन् । गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै कार्कीले पोखरासहित देशभरका हिरासत तथा कारागारमा सो व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन् ।  पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी उनले कास्कीमामात्र हालसम्म ७५ सयभन्दा बढ…

Page 373 of 947