राजनीति

गणेशमान सिंहबाट विद्यार्थीले के सिक्ने ?

– विराट अनुपम  चैत ५ गते आइतवार स्ववियु चुनाव भएसँगै विद्यार्थी राजनीतिभित्र पक्ष विपक्षका तर्क मास मिडिया र सोसल मिडियामा भरिभराउ छन् । यसै मेसोमा विद्यार्थी राजनीतिबारे बहस गर्नुपर्ने समय आएको छ । १९७२ कात्तिक २४ मा जन्मेर २०५४ असोज २ गते भौतिक रूपमा बिदा भए पनि गणेशमानको व्यक्तित्व भने अमर छ । गणेशमान सिंहलाई सर्वमान्य नेता र लौहपुरुष भनेर चिनिन्छ । उनलाई चिनिने त्यागी नेता भन्ने ट्याग उत्तिकै चलेको छ । गणेशमानलाई दिइने यी सबै परिचय सही हुन् । तर, गणेशम…

Page 394 of 601