प्रधानमन्त्री जाने कार्यक्रममा बालेनका समर्थक बाहिरै
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।
इन्द्रजात्राको प्रमुख दिन आज राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरुको उपस्थिति रहने हुनाले सो क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।इन्द्रजात्राको अवसरमा आज दिउँसो सवा २ बजे वसन्तपुरमा विशेष समारोह आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली उक्त समारोहमा सहभागी हुने बताइएको छ ।
यसअघि बिहान आयोजित समारोहमा भाग लिन पुगेका एक दर्जन बढी युवायुवतीलाई समारोहस्थलबाट निकालि…