पद पारदर्शी,काम ठ्याक्कै उल्टो
काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी झण्डै एक हप्तापछि विदेशबाट फर्केका छन् । गत मंगलबार सिंगापुर गएका उनी गएराति आएका हुन् ।
चौधरी सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा राति साढे ९ बजे काठमाडौं आइपुगेका र कूटनीतिक राहदानी बोकेर हिँड्ने चौधरी आफ्नै व्यापारिक समूहको हिसाबकिताब मिलाउन प्रायः विदेश गइरहन्छन् । भदौ तेस्रो साता उनी दुबई हुँदै फर्केका थिए ।
चौधरी प्रायःभारत,श्रीलंका, बंगलादेश,युएई,सिंगापुर,हङकङ, फिलिपिन्स जाउआउ गर्छन् …