राजनीति

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा (माओवादी) केन्द्रले सबै प्रदेशमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इञ्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग र संगठनबाट प्राप्त भएको जनाइएको छ । सामाग्रीहरुमा एन ९५ मास्क, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, भरेको र रित्तो अक्सिजन सिलिण्डर, पिपिइ सेट…

Page 459 of 469