राजनीति

भिसा नदिएपछि दूतावास घेर्ने तयारी, अमेरिकी राजदूत फिर्ता पठाउन राप्रपा सांसदको माग

क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान आवश्यक भिसा नदिएको विरोधमा राप्रपाका नेता तथा सांसद ज्ञानबहादुर शाही नेतृत्वको टोलीले काठमाडौँस्थित अमेरिकी दूतावासले घेराउ गर्ने भएको छ ।  आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा शाहीले लामिछानेलाई भिसा दिलाउन दवाब दिने उद्देश्यले दूतावास घराउ गर्न लागेको जानकारी दिए । भोलि दिउँसो १ बजे माइतीघरबाट जुलुससहित महाराजगञ्जस्थित अमेरिकी दूतावास पुग्ने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जानकारीसहित उपस्थितिका लागि अपिल गरेका छ…

Page 460 of 934